बुधबार थप २ जना म्याग्देलीको कोरोनाका कारण ज्यान गयो

विकल्प न्यूज/बेनी बैशाख २९ गते ।  बुधबार थप २ जना कोरोना संक्रमितको निधन भएको छ । गण्डकी मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरमा उपचार गराइरहेका एक पुरुष र एक महिलाको २९ गते निधन भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ । मृत्यु हुनेहरुमा रघुगंगा गाउँपालिका २ की ३६ … Continue reading बुधबार थप २ जना म्याग्देलीको कोरोनाका कारण ज्यान गयो